१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद कलाम फोरममा प्रवेश

रौतहट- रौतहट क्षेत्र नम्बर ४ 'ख' बाट प्रदेश सभा सदस्यमा निर्वाचित अब्दुर कलाम अजाद (फुलबाबु) संघीय समाजवादी फोरममा प्रवेश गरेका छन्।

स्वतन्त्र सांसद अजादलाई फोरमका अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्मयन्त्री लालबाबु राउतले पार्टी प्रवेश गराए।  उनी संगै राजपाका केन्द्रिय सदस्य राजकुमार दास पनि फोरम मा प्रवेश गरेका छन्।

प्रकाशित: २४ चैत्र २०७४ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App