४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभामुखको पत्र राष्ट्रपति कार्यालय पुग्यो, दाहाल सरकार कामचलाउ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएको ब्यहोराको पत्र राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै सङ्घीय संसद सचिवालयबाट पत्र प्राप्त भएको जनाएकी छन् । 

विज्ञप्तिमा नेपालको संविधानको धारा ७७को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दाहाल नेतृत्वको मन्त्रिपरिषद्लाई नै कार्य सञ्चालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले तोकेको जनाइएको छ ।

प्रकाशित: २८ असार २०८१ १९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App