१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

महामन्त्री ढकालको आग्रह: झिँगासँग होइन् मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई झिगासंग नभएर मौरीसँग उड्न आग्रह गरेका छन्।

उनले विभिन्न ३९ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन केन्द्रीय समितिमा बोल्न नदिएपछि उनले आफ्ना धारणा सार्वजनिक गरेका हुन्।

उनले भनेका छन्, 'सभापति ज्यू झिँगासँग उड्यो भने गुमा पुगिन्छ। मौरीसँग उड्यो भने महमा पुगिन्छ। मलाइ मौरीसँग उड्न मन छ। झिँगासँग होइन। हजुर पनि झिँगासँग उड्न थालेको हो की, त्यस्तो आभास हुन थालेको छ। मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ।'

प्रकाशित: १९ असार २०८१ १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App