४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले भने: सरकार परिवर्तनसंगै सम्बोधन भयो

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तन भएसँगै बालकुमारी घटनाको सम्बोधन भएको बताएका छन्।  

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार परिवर्तन भएसँगै बालकुमारी घटनाको सम्बोधन भएको बताएका हुन्।

उनले भने, 'बालकुमारी घटनाको सम्बन्धमा भनिएको विषय सरकारको पुनर्गठनसँगै एक हदसम्म सम्बोधन भएको छ।,'  

प्रकाशित: २४ फाल्गुन २०८० १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App