१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

त्रिवि उपकुलपति मापदण्ड संसोधनको माग गर्दै सुमनाले गरिन् प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिवि उपकुलपति छनौटको मापदण्ड अस्पष्ट रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएकी छिन्।

मंगलबार प्रधानमन्त्रीलाई सिंहदरबारमा भेट्दै श्रेष्ठले पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएकी हुन्।

उनले मापदण्डमा भएका विरोधाभासपूर्ण कुराहरू व्याख्या गर्दै छनौट प्रक्रिया पुनरावलोकन गर्न माग गरेकी छिन्। 

यस्ताे छ ध्यानाकर्षण पत्र:

प्रकाशित: १६ माघ २०८० ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App