१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारले भोलिसम्म पूर्णता पाउँछ : अध्यक्ष दाहाल

सुर्खेत – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भोलिसम्म सरकारले पूर्णता पाउने बताएका छन्। 

सुर्खेतको विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउने छ।’ 

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने जानकारी दिए।

प्रकाशित: १८ फाल्गुन २०७४ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App