१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर विजयी

हुम्ला – हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । लामाले ८ हजार ४ सय ९१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् । माअाेवादी केन्द्रबाट टिकट नपाएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

हुम्लामा माओवादी केन्द्रका छिमीदोर्जे लामाले २८५६ मत प्राप्त गरे भने  नयाशक्तीका तुल बहादुर शाहीले ३८२ मत प्राप्त गरे । 

प्रकाशित: २२ मंसिर २०७४ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App