१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मकवानपुरका ४२ वडाको मत गन्दा एमाले अगाडि

अशोक सुजन श्रेष्ठ

हेटौँडा- मकवानपुरको एक सय दुई वडामध्ये ४२ वडामा सम्पन्न मतगणनामा नेकपा एमाले अगाडी रहेको छ। एमालेले १७, नेपाली काँग्रेसले १३ र नेकपा माओवादी केन्द्रले ११ वडामा अध्यक्ष जितेका छन्। मनहरी ९ नम्बर वडाबाट स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन्।

नेकपा एमालेबाट थाहा ५, थाहा १०, थाहा ११, थाहा १२, कैलाश १, कैलाश ५, कैलाश ७, मनहरी ८, गढी ३, गढी ४, गढी ५, ईन्द्रसरोबर २, ईन्द्रसरोबर ३, भीमफेदी २, भीमफेदी ४, बकैया १२, राक्सिराङ ३ को वडा अध्यक्षमा जित हासिल गरेको हो ।

नेपाली काँग्रेसबाट  हेटौँडा     १, बागमती १, बागमती २, बागमती ७, बकैया १०, बकैया ११, गढी १, गढी २, ईन्द्रसरोबर १, राक्सिराङ १, राक्सिराङ २, कैलाश २, भीमफेदी १ मा बिजय भएका हुन्।

नेकपा माओवादी केन्द्रबाट थाहा ४, थाहा ८, बागमती ३, बागमती ४, बागमती ५, बागमती ६, कैलाश ३, कैलाश ४, बकैया १, बकैया २ र भिमफेदी ३ मा वडा अध्यक्ष निर्वाचित भएको छ ।

साथै मनहरी   ९ मा स्वतन्त्र उम्मेदवार साधुराम अधिकारी निर्वाचित हुनभएको छ।

प्रकाशित: २ जेष्ठ २०७४ १८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App