१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस र माअाेवादी केन्द्रबीच छलफल हुँदै

काठमाडाैं– नयाँ गठबन्धन सरकार निर्माणकाे दाैरानमा रहेका दुर्इ दल नेपाली कांग्रेस र नेकपा माअाेवादी केन्द्रबीच अहिले साँझ ५ बजे काँगेस संसदीय दलके कायार्लयमा छलफल हुने भएकाे छ।

नयाँ राजनीतिक परिस्थितिमा कसरी अघि बढ्ने तथा नयाँ सरकार गठन प्रक्रियाका बिषयमा दुर्इ दलबीच छलफल हुन लागेकाे सम्बद्ध नेताहरूले बताएका छन्। 

प्रकाशित: ५ श्रावण २०७३ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App