४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मलेसियाबाट १६ नेपाली घर फर्काइए, काे काे छन् सूचीमा ?

काठमाडौं– मलेसियामा जेल सजाय काटिसकेपछि घर फर्किने भाडा नभएर घरफिर्ती केन्द्रमा बसिरहेका १६ जना नेपाली युवालाई आज मलेसियास्थित नेपाली दूतावासले निशुल्क टिकटमा नेपाल पठाएको जनाएको छ। उनीहरुलाई नेपाल एयर लाइन्सको उडान नं. ५१३ मार्फत घर(नेपाल) पठाएको दुताबासले विज्ञप्तीमार्फत जनाएको छ।

मलेसियामा अवैध तरिकाले काम गरेको आरोपमा जेल सजाय पाई सजायसमेत भुक्तान गसिकेका नेपालीहरु घर फर्किने प्लेन भाडा नहुँदा घर फिर्ती केन्द्रहरुमा बसिरहेको छन्।

यस्ता नेपाली मध्ये दूताबासले हालसम्म ६१२ जनालाई निशुल्क घर पठाइसकेको जनाएको छ। अझै पनि त्यस्ता केन्द्रहरुमा रहेका नेपालीलाई घर फर्काउने दुतावासले जनाएको छ।

दूताबासले उपलब्ध गराएकाे घर फर्काइएका नेपालीकाे सूचीः

 

प्रकाशित: ४ श्रावण २०७३ १०:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App