२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

हुम्लामा ७ राउण्ड हवाई फायर

हुम्लामा रोकिएको मतदान सुरु गर्ने विषयमा छलफल गर्न लाग्दा केही युवाहरुले ढुङ्गा मुढा गर्दा प्रहरीले सात राउण्ड हवाई फायर गरेको छ।  

हुम्लाको सर्केगाड गाउँ पालिका ३ उनापानीमा रोकिएको मतदान सुचारु गर्ने विषयमा छलफल हुँदा स्थानिय युवाले विवाद गरेका थिए।

प्रकाशित: ४ मंसिर २०७९ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App