२० वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

काठमाडौंमा मनाइदै गौरा पर्व (फोटो फिचर)

आज गौरा पर्व पश्चिम क्षेत्रका जनताले धूमधाम साथ मनाइरहेका छन्। भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्वमा उमामहेश्वरको पूजा गर्ने चलन छ।

गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा पनि मनाउने गर्दछन्। आज राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रबाट आएर बसोबास गर्नेहरुले टुडिखेलमा जम्मा भइ गौरा पर्व मनाएका छन्।

प्रकाशित: १८ भाद्र २०७९ ११:०४ शनिबार

गौरा पर्व