अन्तर्राष्ट्रिय १४ वैशाख २०८१ वर्षासँगै आएको बाढीमा परी १५५ जनाको मृत्यु तान्जानियाको प्रधानमन्त्री कासिम मजालिवाले वर्षासँगैको बाढीका कारण २ लाख ५१ हजारभन्दा बढी परिवार प्रभावित बनेको जानकारी दिएका छन्।
कला १४ वैशाख २०८१ सरकारविरोधी प्रदर्शनको समर्थन गरेपछि ईरानका र्यापरलाई मृत्यु दण्ड ईरानका एकजना चर्चित र्यापरलाई सरकारले मृत्यु दण्डको सजाय सुनाएको छ।
समाज १४ वैशाख २०८१ ६ वर्षमा आधा मात्र प्रगति, तीन वर्ष म्याद थप्न प्रस्ताव पूर्व झापादेखि पश्चिम डडेलधुरासम्म चुरे क्षेत्र (भित्री मधेस)मा बसोबास गर्ने जनतालाई सहज यातायात सुविधा प्रदान गर्ने उद्देश्यबाट ६ वर्षअघि सुरु गरिएको मदन भण्डारी राजमार्ग आयोजनाको प्रगति ६ वर्षमा आधा मात्र पुगेको छ।
समाज १४ वैशाख २०८१ टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत अधिकारीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।