१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा श्रीमतीले गरिन् श्रीमानको हत्या

ताप्लेजुङ–  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार श्रीमती २५ वर्षीया शर्मिला लिम्बूले आफ्नै श्रीमान् २६ वर्षीया दुर्गा लिम्बूको हत्या गरेकी हुन् । घटनाको जानकारी पाउनासाथ बिहान ५ बजे प्रहरी टोली घटनास्थल पुग्दा दुर्गा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

 हत्याको अभियोग लागेकी श्रीमती शर्मिला फरार रहेकी र उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App