१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. उपेन्द्र देवकोटालाई जन्मगाउँ लगिँदै

काठमाडौं-  वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई  हेलिकप्टर मार्फत जन्मथलो गोरखा लगिने भएको छ। देवकोटाको जन्मथलो पुग्ने इच्छा अनुसार त्यसतर्फ लैजान लागिएको हो।

उनको जन्मगाउँ पण्डित गाऊँ नजिक बोहोरा गाउँमा हेलिकप्टर रोकेर उनलाई पुर्खौली घरमा लगिने छ। घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने देवकोटाले इच्छा व्यक्त गरेका छन्। देवकोटाको न्यूरो हस्पिटल बाँसबारीमा उपचार भइरहेको छ ।

 

प्रकाशित: २६ जेष्ठ २०७५ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App