१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्कटल्याण्डविरुद्ध पारस खड्काको अर्धशतक

काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालका कप्तान पारस खड्काले स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

खेलको २६ औ ओभरमा खड्काले अर्धशतक पुरा गरेका हुन्। आफ्नो व्यक्तिगत ६८ बलमा ८ चौकासहित उनले ५१ रन बनाए। 

प्रकाशित: २४ फाल्गुन २०७४ ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App