समाज १४ वैशाख २०८१ दुर्घटनामा परी दुईको मृत्यु, एक घाइते मोरङको लेटाङमा टेम्पो र केराबारीमा साइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी एकजना घाइते भएका छन्।
समाज १४ वैशाख २०८१ मार्ग खुलेको चौबीस वर्षपछि सडक स्तरोन्नति म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ।
समाज १४ वैशाख २०८१ चितुवाको आक्रमणबाट एक युवक घाइते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवा आक्रमणमा परी आज एक युवक घाइते भएका छन्।
राजनीति १४ वैशाख २०८१ देशभर डढेलो, गृहमन्त्री रवि भन्छन्, ‘राहत दिन ढिलाइ गरिएको छैन’ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन्।