१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिल्लीमा ६.३ रेक्टर स्केलको भूकम्प

सान्टियागो - चिल्लीमा मंगलबार बिहान ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार  बिहान ३.३२ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक हुन बाँकी नै रहेको छ ।

भूकम्पबाट पेरू र अर्जेन्टिनाकाे सिमामा रहेका करिव २० लाख जना प्रभावित हुन सक्ने अाशंका गरिएकाे छ । यसअघि सन् २०१५ मा गएकाे ८.३ रेक्टर स्केलकाे भूकम्पमा परेर १५ जनाकाे ज्यान गएकाे थियाे ।

प्रकाशित: २४ आश्विन २०७४ ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App