१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न आग्रह गरेको छ।

नगरपालिकाले विद्यालयहरूलाई  शुक्रबार एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालयलाई कम्तीमा एक साता बन्द गर्न आग्रह गरेको हो।

बन्दको समयमा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गराउन माहानगरको आग्रह छ। महानागरको शिक्षा विभागका अधिकार रामप्रसाद सुवेदीद्धार हस्ताक्षरित पत्रमा कोभिड संक्रमित नभएको विद्यालयमा स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र अभिभावक समेतको सहमतीमा विद्यालय संचालन गर्न गराउन अनुरोध गरिएको छ। 

प्रकाशित: ३ वैशाख २०७८ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App