१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभुमा

सिद्धार्थ बैंकले काठमाडौँस्थित न्युरोड गेट, ललितपुरस्थित भैंसेपाटी र लुभुमा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ। 

बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखाहरू सञ्चालन गरेको हो। ती शाखाहरू विस्तार गरेपछि सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या ४ एक्सटेन्सन् काउन्टरसहित १ सय ९३ पुगेको बैंकले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०७९ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App