४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आज ८ सय घट्यो सुनको मूल्य

आज (बुधबार) सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा खरिद–बिक्री भएको छापावाल सुन आज ८ सय घटेर ९४ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ भने मंगलबार प्रतितोला एक हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर एक हजार १ सय ३० रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित: १५ भाद्र २०७९ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App