४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो

फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा चार सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज सुन तोलामा ९७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलामा ९७ हजार आठ सय रुपैयाँ रहेको थियो।

त्यस्तै तेजाबी सुन पनि तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २५० मा कारोबार भइरहेको छ।

प्रकाशित: ३० श्रावण २०७९ ०५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App