४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनआइबिएल एसको सचेतना

एनआइबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा लगानी सचेतनामूलक कार्यक्रम गरिएको छ।

उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीले स्थानीय लगानीकर्ताका विभिन्न जिज्ञासाको सम्बोधन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा धितोपत्र बजारको विभिन्न आयामबार समेत छलफल भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ४ पुस २०७८ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App