८ वैशाख २०८१ शनिबार

महानगरले वडा नं २७ बाट वर्गीकरण गरिएको फोहर सङ्कलन गर्दै

काठमाडौँ महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर सङ्कलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने भएको छ।

कर सप्ताहमा सचेतनामूलक कार्यक्रम

आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ।

अपराध नियन्त्रण र रोकथामका लागि प्रहरीको प्रदेशस्तरीय गोष्ठी

प्रविधिको विकाससँगै समाजमा फरक प्रकृतिका अपराधको घटना बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि नेपाल प्रहरीले आफ्नो सक्रियता बढाएको छ।

वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउन सचेतना

गाउँ खाली नै हुने गरी युवाहरु वैदेशिक रोजगारीमा गईरहेको अवस्था छ। एकातिर गाउँमा सामाजिक, साँस्कृतिक गतिविधि र कोही बिरामी परे भने नजिकैको शहरसम्म सजिलैसम्म पुर्‍याउन समेत युवाको अभाव देखिएको छ। अर्कोतिर वैदेशिक रोजगारका क्रममा नेपाली युवाहरु आफू सुरक्षित, सम्मानित र व्यवस्थित बन्न सकेको छैन।

एनसेलले स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्ने

एनसेल आजियाटा लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९ सम्बन्धि सचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्