२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

लुम्बिनी विकास बैंकका शाखा थपिए

लुम्बिनी विकास बैंक लिमिटेडले थप पाँच शाखा विस्तार गरेको छ।

बैंकले काठमाडौंको नयाँबानेश्वर चोक, रूपन्देहीको तिलोत्तमा–५, मणिग्राम, नवलपरासीको बर्दघाट–४, दाङको घोराही–१५, बिपी चोक र बाँकेको कोहलपुर–११, साझा चोकमा शाखा विस्तार गरी सेवा सुरु गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २० मंसिर २०७८ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App