२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनबिबीद्वारा टेकु अस्पताललाई सहयोग

नेपाल बंगलादेश बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई आवश्यक औषधि सहयोग गरेको छ। सो औषधि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले टेकु अस्पतालका निर्देशक अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुन्।  

बैंकले कोभिड–१९ संक्रमणको उच्च जोखिमको बेला अस्पतालले गरेको कार्यको सराहना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०७८ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App