१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रिलायन्स फाइनान्सको सभा

काठमाडौं – रिलायन्स फाइनान्सको आठौं र नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभाले संस्थापक समूहबाट कुशप्रसाद मल्ली, सुरकृष्ण वैद्य र रविकृष्ण श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीको तर्फबाट तुलसीप्रसाद बराल, उपेन्द्रबहादुर कार्की र श्वेता कक्षपती (शाक्य) लाई सञ्चालक चयन गरेको छ।

निर्वाचित सञ्चालक मध्येबाट कुशप्रसाद मल्ली अध्यक्ष चुनिएको जनाइएको छ । संस्थाको आव ०७३÷७४ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

 

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App