२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सांग्रिला र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स

काठमाडौं – सांग्रिला डेभलप्मेन्ट बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। यो सम्झौतापछि बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमा सेवासम्बन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन्।

बैंक तथा इन्स्योरेन्सबीच बिहीबार आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

प्रकाशित: १ भाद्र २०७५ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App