१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अजोड इन्स्योरेन्स लिमिटेडको सेवा सुरु

काठमाडौं – नेपाली बिमा बजारमा नयाँ निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेड आएको छ।

कम्पनीले बिमा समितिबाट व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् बिहीबारबाट कम्पनीको कर्पाेरेट कार्यालय सिटिसी मल, सुन्धारामा सञ्चालन गरिएको हो। कम्पनीका अध्यक्ष बिनोद बिष्टले उक्त कार्यलयको उद्घाटन गरेको बताइएको छ।

प्रकाशित: २४ असार २०७५ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App