१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उपकार सनफ्लावर तेल बजारमा

काठमाडौं– शिव शिखर एग्रो प्रालिले उपकार ब्रान्डको उपकार सनफ्लावर तेल बजारमा ल्याएको छ ।

टर्कीबाट आयातित उपकार सनफ्लावर तेल स्वस्थ्य र गुणस्तरीय रहेको कम्पनीले जनाएको छ । साथै शतप्रतिशत कोलेस्ट्रल फ्री रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।शिव शिखर एग्रोले लामो समयदेखि उपकार ब्रान्डको चामल, दाल, चिउरा, गेडागुडी, चिनी लगायत उपभोग्य वस्तुको कारोबार गर्दै आएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १५ असार २०७५ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App