१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नारायणगढमा गुहेश्वरी मर्चेन्ट बैंकिङ

काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले चितवनको नारायणगढमा शाखा सञ्चालन गरेको छ। फाइनान्सले एक कार्यक्रमबीच १०औं शाखा उद्घाटन गरेको हो।

फाइनान्सले चैत मसान्तसम्म दुई अर्ब ६८ करोड निक्षेप संकलन गरी दुई अर्ब ३९ करोड कर्जा प्रवाह गरेको विज्ञप्तिमा छ। संस्थाले पाँच करोड ९५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको जनाएको छ। यस वित्तीय संस्थाको चुक्ता पुँजी ८० करोड तथा जगेडा कोषमा १० करोड ६० लाख रुपैयाँ रहेको विज्ञप्तिमा छ।

प्रकाशित: १६ वैशाख २०७५ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App