२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

रिपब्लिक मिडियाको स्कुटर उपहार ठिमीका कायस्थलाई

काठमाडौँ – नेपाल रिपब्लिक मिडियाले विश्वसनीय समाचार हातहातमा उपहार शिर्षकमा संचालक गरेको नागरिक दैनिकको ग्राहक योजना अन्तर्गतको उपहार अप्रिला स्कुटर मध्यपुर ठिमीका शंकर कर्ण कायस्थले पाएका छन्। 

ग्लोरी स्कुल, मध्यपुर ठिमीका प्रिन्सीपल कायस्थलाई नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवालीले उक्त स्कुटर हस्तान्तरण गरेकी छिन् ।  

प्रकाशित: १२ वैशाख २०७५ ०७:११ बुधबार

रिपब्लिक मिडियाको स्कुटर उपहार ठिमीका कायस्थलाई