२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टंगालमा प्रभु बैंकको शाखा

काठमाडौं– प्रभु बैंकले काठमाडौं महानगरपालिकाको टंगालमा नयाँ शाखा विस्तार गरेको छ। उक्त शाखा बैंकका सञ्चालक अम्बिका शर्मा लामिछानेले उद्घाटन गरेको बैंकले जनाएको छ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखालाई टंगालमा स्थानान्तरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३० चैत्र २०७४ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App