१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंकको भिसा डेबिट कार्ड

काठमाडौं– लक्ष्मी बैंकले भिसा डेबिट कार्ड ल्याएको छ । ग्राहकको कारोबार सुरक्षाका लागि बैंकले थ्रिडी सेक्युर सर्भिसले सुरक्षित ठहर्‍याएको कार्ड प्रयोगमा ल्याएको जनाएको छ।

एकपटक रजिस्टर गरेपछि भिसा डेबिट कार्डका प्रयोगकर्ताले जुनसुकै ठाउँबाट इन्टरनेटको माध्यमबाट सुरक्षित र सहज रुपमा अनलाइन इ–कमर्सको कारोबार गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिसा इन्टरनेसनलमार्फत यो सेवा लक्ष्मी बैंकका डेबिट कार्ड प्रयोगकर्ताका लागि उपलब्ध गराइएको विज्ञप्तिमा छ ।

प्रकाशित: २७ चैत्र २०७४ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App