१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ–रिलायन्स लाइफ बैंकासुरेन्स सम्झौता

काठमाडौं – सिद्घार्थ बैंक र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ। बैंक र उक्त इन्स्योरेन्सबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा सिद्घार्थका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्याल र रिलायन्सका प्रमुख कार्यकारी अधिकृत प्रविनरमण पराजुलीले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सम्झौतापछि सिद्घार्थ बैंकका ग्राहकले बैंकका कुनै पनि शाखाबाट रिलायन्स लाइफ इन्स्योरेन्सका बिमासेवा किन्न, बिमा शुल्क भुक्तानी गर्न तथा बिमा दाबी भुक्तानी लगायत सेवा लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ चैत्र २०७४ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App