१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘ज्योति बम्पर सेभिङ एकाउन्ट’

काठमाडौं– ज्योति विकास बैंकले ‘ज्योति बम्पर सेभिङ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ। आधुनिक बै‍किङ सुविधासहित नयाँ बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदर दिने उक्त खातामा बचतकर्ताले बिमा व्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट, मोबाइल बैंकिङ, आस्वा, सि–आस्बा, इन्टरनेट बैंकिङ सेवा निःशुल्क प्राप्त गर्नेछन्।

त्यस्तै, लकर सुविधामा पनि विशेष छुट दिइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले ५० वटा शाखाका साथै १४ वटा एटिएम काउन्टरमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।
 

प्रकाशित: २२ चैत्र २०७४ ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App