१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं– महालक्ष्मी विकास बैंकको धनगढी शाखाले निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम गरेको छ ।  बैंकका निवर्तमान सञ्चालक मोतिसिंह धामीको संयोजकत्वमा उक्त कार्यक्रम भएको बैंकले जनाएको छ।

कार्यक्रममा प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा समेत सहभागी भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा एक ६५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको र २६ जनाले रक्तदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २१ चैत्र २०७४ ००:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App