१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा महिन्द्राको शोरुम

काठमाडौं – अग्नि गु्रपले ताप्लेजुङमा महिन्द्रा गाडीको सोरुम खोलेको गरेको छ । कम्पनीले थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टसको सेवा प्रदान गर्ने उद्देश्यले उक्त सोरुम सञ्चालन गरेको जनाएको छ।

ताप्लेजुङको सोरुम सभासद बलबहादुर सम्सोहाङ, महिन्द्राका सर्भिस कन्ट्री म्यानेजर तपस पट्नायक, अग्नि इन्कर्पोरेटेडका कार्यकारी अधिकृत  रामेश्वर महर्जन र अमित चौधरी लगायतले संयुक्त रुपमा उद्घाटन गरेको कम्पनीले जनाएको छ ।सोरुम सञ्चालनमा आएसँगै यस क्षेत्र तथा आसपासका ग्राहकले सहज रुपमा कम्पनीका सेल्स, सर्भिस र स्पेयर पार्टससम्बन्धी गुणस्तरीय सेवा पाउने कम्पनीको भनाइ छ ।

प्रकाशित: १५ फाल्गुन २०७४ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App