काठमाडौं– दशैं तथ तिहारको अवसरमा भिडियोकनले ‘उत्सवको रौनक’ योजना ल्याएको छ । कम्पनीका अधिकृत विक्रेता के. भी. ओभरसिज मार्केटिङ्ग तथा पशुपति इलेक्ट्रोनिक्स सो योजना ल्याएका हुन् ।
कम्पनीको ३२ इनचभन्दा माथिको टिभीको खरिदमा १६ जिबीको पेनड्रइभ प्राप्त गर्ने छन् । जारी प्रेस विज्ञप्ती अनुसार रेफ्रिजिरेटर, वासिंग मेसिन, एयर कुलर, एसीको खरिदमा टि–सर्ट प्राप्त गर्ने छन्
प्रकाशित: १३ आश्विन २०७३ ०३:५२ बिहीबार