२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकको साधारणसभा

एभरेष्ट बैंकको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ।

साधारणसभाले शेयरधनीहरूलाई आब २०७८/०७९ का लागि १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसका साथै बैंकले अधिकृत पुँजी १ अर्ब रूपैयाँबाट वृद्धि गरेर १ अर्ब ५० करोड पुर्‍याउन प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। यस्तै बैंकले साधारणसभाबाट आव २०७९/८० को लागि एन अमात्य एण्ड कम्पनी चार्टड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मत पारित गरेको छ।  

प्रकाशित: २८ मंसिर २०७९ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App