५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

आइएमई पे र बीग डिजिटलबीच सहकार्य

आइएमई पे र बीग डिजिटलबीच सम्झौता भएको छ।

सम्झौता अनुसार ग्राहकले कतारमा जारी विश्वकप फुटबल खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा १ हजार फ्ल्याट छुट पाउनेछन्।साथै, ग्राहकले ५ हजारसम्मको स्क्रयाच कुपन र फ्री स्पिकर पनि पाउन सक्नेछ ।

यो अफर बीग डिजिटलका स्टोरहरूमा मंसिर १ गतेबाट लागु भई विश्वकप अवधिभर कायम रहने छ ।

 

प्रकाशित: ७ मंसिर २०७९ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App