समाज १८ जेष्ठ २०८१ आफ्नै बुबाको ‘हत्या’ गरेर फरार छोरा पक्राउ आफ्नै बुबाको हत्या गरी फरार भनिएका व्यक्तिलाई प्रहरीले पक्रेको छ। इलामको माई नगरपालिका–१०, ढोडेनीका ३५ वर्षे रामबहादुर राई पक्राउ परेका हुन्।
अर्थ १८ जेष्ठ २०८१ पेट्रोल र डिजेलको मूल्य घट्यो निगमकाे सञ्चालक समितिको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो।
खेल १८ जेष्ठ २०८१ इलाम जिल्ला लीग: उपाधिको लागि रेडहर्स र त्रिवेणी भिड्ने एन्फा इलाम जिल्ला लीगको उपाधिको लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्लब भिड्ने भएका छन्।
स्वास्थ्य १८ जेष्ठ २०८१ सरकारी अस्पतालका समस्या अध्ययन गर्न विशेष समिति गठन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा देखिएका समस्याहरू सम्बोधन गर्दै विशेष समिति गठन गरेको छ।