२६ वैशाख २०८१ बुधबार
image/svg+xml
Binod Dhungana
विनोद ढुंगाना


विनोद ढुंगानाका लेखहरु :

जनस्तरबाटै बनाइयो भ्यु टावर

सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै भ्यु टावर निर्माणप्रति जनस्तरबाट चर्को आलोचना हुने गर्दछ।

चितुवाको आक्रमण परी बालकको मृत्यु

चितुवाको आक्रमणमा परेर तनहुँमा एक बालकको मृत्यु भएको छ। जिल्लाको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँराका प्रेम बगालेका ५ वर्षीय छोरा सुप्रिमको चितुवाको आक्रमणमा परेर मृत्यु भएको हो।

बजेट निर्माणको चटारो

भर्खरै चुनाव जितेर आएका जनप्रतिनिधिलाई सबैलाई खुसी पार्ने बजेट ल्याउनुपर्ने बाध्यता छ। अर्कोतर्फ प्रदेश र संघको निर्वाचन पनि यही बर्ष हुने भएकाले पनि लोकप्रिय (वितरणमुखी) बजेट कसरी बनाउने भन्नेमा जनप्रतिनिधिको ध्यान केन्द्रित भएको पाइन्छ। यतिबेला स्थानीय तहका प्रमुख उपप्रमुख वडा वडामा पुगेर योजना मागिरहेका छन्। वडा जनप्रतिनिधि टोल टोलमा पुगेका छन्।

तनहुँमा चितुवा आतंक, एकैरात दुईजनामाथि आक्रमण

जिल्लाको बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाले आतंक मच्चाएको छ। दुई वडाको सीमा क्षेत्रका बस्तीमा एकै रातमा नरभक्षी चितुवाले आक्रमण गर्दा दुई जना घाइते समेत भएका छन्।

सेवाग्राहीलाई एउटै थलोबाट सेवा दिन ‘सेवा प्रवाह केन्द्र’

तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीलाई फाइल बोकेर हरेक शाखामा धाउनुपर्ने सास्तीको अन्त्य गरिदिएको छ। सबै शाखाको सेवा एकै ठाउँबाट लिनलाई नगरपालिकाले ‘सेवा प्रवाह केन्द्र’ सञ्चालनमा ल्याएको छ।

तनहुँमा दुर्घटनाः आमाको मृत्यु, छोरा घाइते

तनहुँमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बसको ठक्करबाट मंगलबार एक महिलाको मृत्यु भएको हो।

स्थानीय तह निर्वाचन: तनहुँमा कांग्रेस खस्कियो, माओवादी सुध्रियो

तनहुँमा यसपालीको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको नतिजा केही खस्किएको देखिन्छ। गत निर्वाचनको तुलनामा स्थानीय तहदेखि वडासम्ममा कांग्रेसको नतिजा खस्किएको हो।

तनहुँः पौडेलको गृहनगरमा जोशी समूहको ‘हलचल’

रामचन्द्र र गोविन्दराजको टकरावका कारण दुई कांग्रेसी विभाजित भएर तनहुँमा प्रतिष्पर्धामा उत्रिएका थिए। जसले गर्दा मतगणना अवधिभर निकै रोचक प्रतिश्पर्धा भयो। गणनाका क्रममा कहिले जोशीको त कहिले न्यौपानेको अग्रता हुन्थ्यो। कस्ले व्यासको नेतृत्वमा सम्हाल्ने भन्ने आँकलन गर्न आम जिल्लाबासीलाई त्यति सहज थिएन। उसो त न्यौपानेको जित पनि त्यति सहज हैन्। अघिल्लो निर्वाचनको तुलनामा न्यौपानको जित सकसपुर्ण बनेको जिल्लावासीको भनाई छ।

व्यासको मेयरमा बैकुण्ठ र उपमेयरमा इन्दिरा निर्वाचित

उपमेयरमा काँग्रेसकी इन्दिरा दरै विजयी भएकी छन्। दरैले १३ हजार ४९८ मत ल्याएर विजयी भएकी हुन्। उनको निकटम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत ल्याइन्। व्यास नगरपालिका नेपाली कांग्रेसको पकड क्षेत्र हो।

तनहुँका जनप्रतिनिधिले सम्हाल्न थाले कार्यभार

शुक्रबार शुक्लागण्डकी नगरपालिकाको मेयर कृष्णराज पण्डित र उपमेयर खुमबहादुर विक (राजु) ले पदभार ग्रहण गरेका छन्। शुक्लागण्डकीका नवनिर्वाचित मेयर पण्डितले शुक्रबार जिल्ला न्यायधिश हरिषचन्द्र ढुंगाना समक्ष सपथ ग्रहण गरे लगत्तै शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा आएर पदभार ग्रहण गरेका हुन्।

तनहुँको भानुमा कांग्रेसका त्रिपाठी र गोतामे निर्वाचित

तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। शुक्रबार सम्पन्न आएको अन्तिम मतपरिणाम अनुसार नगरपालिकाको मेयरमा आनन्दराज त्रिपाठी र उपमेयरमा उमा गोतामे विजयी भएका छन्।

तनहुँः व्यास नगरपालिकामा जोशीलाई पछ्याउँदै न्यौपाने

व्यास नगरपालिका–८ रिस्तीको पुन मतदान सम्पन्न भएपछि बुधबार रातिदेखी नै यहाँ मतगणना सुरु भएको छ। हालसम्म व्यासको तीनहजार ६७६ मत गणना भएको छ। सुरुवातदेखी नै व्यासमा कैची चिह्न लिएर मेयरमा उठेका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले अग्रता कायम गरेका छन्।

कांग्रेस वरिष्ठ नेता पौडेलको गाउँमा पुनः मतदान हुँदै

तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज पुनः मतदान भईरहेको छ। साविकको रिस्ती गाविसको भवन फेदीको मतदानस्थलको क र ख मतदान केन्द्रमा मतदान चलिरहेको छ। बैशाख ३० गते भएको निर्वाचनको दिन स्वतन्त्र मेयरका उम्मेदवर दीपकराज जोशी माथि कुटपिट भएपछि निर्वाचन आयोगले यहाँ फेरी मतदान गर्ने निर्णय गरेको थियो।

गणना नसकिदै शुक्लागण्डकीको मेयरमा पण्डितको जीत निश्चित

तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णराज पण्डितको जीत सुनिश्चित भएको छ।

पार्टीले दोहोर्‍याएकालाई जनताले चाहेनन्

संघीयता कार्यन्वयनमा आएपछि पहिला २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले जिल्लाको बन्दीपुर गाउँपालिकाको प्रमुख उपप्रमुख जित्दै आफ्नो पकडको स्थानीय तह प्रमाणित गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्