जयतु संस्कृतम्को सम्झना
मानव मूल्यको जगेर्ना गर्न र पहिचान दिन इतिहासलाई जोगाएर संस्कृत, संस्कृति, भाषा, वाङ्मयको संरक्षणमा जयतु संस्कृतम् लागिपरेको छ।
मानव मूल्यको जगेर्ना गर्न र पहिचान दिन इतिहासलाई जोगाएर संस्कृत, संस्कृति, भाषा, वाङ्मयको संरक्षणमा जयतु संस्कृतम् लागिपरेको छ।
पढ्नु/पढाउनु, सिक्नु/सिकाउनु मानव सभ्यतासँग जोडिएको विषय हो। बालक जन्मेदेखि नै हरेक क्षण केही न केही सिकिरहेको हुन्छ भने हामी उसलाई केही न केही सिकाइरहेका हुन्छौँ।
संगतको महत्व बुुझ्नेबित्तिकै ऊ कहिल्यै पनि असंगत र अकर्तव्यतिर लाग्दैन। अकर्तव्यमा नलाग्नुु नै अमरत्व र देवत्वतिरको यात्रा थाल्नुु हो।
योजना आयोग आधारपत्रमा मानव विकासको शीर्षक थप्छ, विद्यालयहरू विद्यार्थीलाई शुल्क असुलीको स्रोत बनाउन छाड्दैनन्। जनशक्तिलाई बजारसँग जोड्ने कुरा त कता हो कता ?
जन्मिएपछि एकदिन सबैले मर्नुुपर्छ। यो शाश्वत सत्यलाई कसैले चुुनौती दिन सक्दैन। हेमराजले पनि सक्नुुभएन। यसकारण भौतिक रूपमा उहाँको अन्त्य भयो। तर उहाँले गर्नुुभएका काम र आभ्यन्तर पहिचानले उहाँ अजर अमर हुुनुुहुुन्छ।
वर्तमान युुगलाई यन्त्र युुग भनिए पनि विवेक, न्याय, प्रकृतिप्रतिको आस्था सर्वोपरि हुुन्छ । यसैले अहिले संसार शान्ति खोजीमा तड्पिइरहेको छ । यसको अभावमा हिजोआज मानवता, भाइचारा, सद्भाव, सहयोग, विश्वबन्धुत्वजस्ता विषय इतिहासका पानामा सीमित हुुँदै गएका छन् । घमण्ड, दम्भ, अपवित्र गठबन्धन, स्वार्थ, सामरिक हातहतियारको दबदबा व्यापक बन्दै गएको छ ।
अहिले देशमा लगानी सम्मेलन भैरहेको छ। यसको मुख्य उद्देश्य लगानीकर्ताको मन जितेर विशेषतः वैदेशिक लगानी बढाउनुु हो। लगानी सम्मेलन २ वर्षअगाडि पनि भएको थियो। त्यसवेलाका सहभागीहरूले १४ खर्व लगानी आउने प्रतिवद्धता जनाएका थिए। तर त्यो भएन। किन भएन भनेर आत्ममूल्याङ्कन नगरेकै अवस्थामा अर्को लगानी सम्मेलन भएको छ।
घुमफिरमा मेरो रुचि अलि बढी नै हो। मौका मिलेसम्म स्वदेश होस् वा विदेश घुम्न निस्कने बानी छ। नेपाल सरकारको सहसचिवबाट रिटायर्ड भएपछि घुम्न अलि बढी फुर्सद पनि मिलेको छ। तर, फुर्सद मिल्दैमा आफूले चाहे जसरी, खोजे जसरी घुम्न कहाँ पाइन्छ र ! त्यसमाथि अलि खर्चिला मुलुकमा घुम्नका लागि झनै बढी सोच्नुपर्ने हुन्छ।
अहिले अमेरिकी डलर नेपाली मद्रासँगको विनिमय दरका हिसाबले निकै माथि पुगेको छ । एकसय १६ रुपियाँभन्दा बढीमा कारोबार भएको खबरले नेपाली रुपियाँ दिएर डलर साट्नेहरू निराश र खिन्न बन्न थालेका छन् ।
समाजमा हिजोआज पारस्परिक सद्भाव, सहयोग, विश्वबन्धुत्वजस्ता विषय हराउँदै गएका र घमण्ड, दम्भ, अपवित्र गठबन्धन, स्वार्थ, सामरिक हातहतियार व्यापक हुुँदै गएका छन्। यसले गर्दा शाश्वत मानव अस्तित्वमा गम्भीर कठिनाइ आएर ठूूलो दुुर्घटना हुुन सक्ने सम्भावनाको अनुुमान लगाउन गाह्रो छैन। यसमा सुधार ल्याई आपसी भलाइका लागि मित्रता र पारस्परिक सहयोगको बाटो पहिल्याउन अत्यन्त जरुरी भइसकेको छ।
वास्तविकता र यथार्थतालाई मनन गरेर हेर्दा नयाँ बजेटको सैद्धान्तिकरूपमा थोरै आलोचना भए पनि कार्यगतरूपमा सफल हुन निकै गाह्रो छ।