प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।
प्रकाशित: १७ भाद्र २०८३ १२:२७ बुधबार



-600x400.jpg)