१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
भिडियो

क्रान्तिले होइन चुनावले परिवर्तन हुन्छः प्रदीप पौडेल (भिडियो)

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ५  सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले क्रान्तिले नभइ चुनाव मार्फत आफ्नो सहभागिताले राष्ट्र निर्माण हुने बताएका छन्। 

नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा सहभागी भएका उनले निर्वाचन मार्फत देशको मुहार फेर्ने बताए।

प्रकाशित: १८ कार्तिक २०७९ १७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App