प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रा.डा. रामप्रसाद उप्रेदी र स्वतन्त्रका हेमराज थापासँगको निर्वाचन बहस।
गणतन्त्र दिवसको दिन नेपाली कांग्रेसको रौतहट क्षेत्र नम्बर दुई क्षेत्रीय समितिले अदालतको फैसलाप्रति चित्त नबुझेको भन्दै जनसभाको आयोजना गरी सार्वजनिक रुपमा असन्तुष्टि जनाएको छ।