निर्माण कम्पनीले भन्यो, ‘स्रोत सुनिश्चित नभए कार्यस्थल फर्कन्नौं’
बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी एपेक्स कन्स्ट्रक्सन प्रालिले स्रोत सुनिश्चित नभए कार्यस्थल नफर्कने पुनः अडान लिएको छ।
बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी एपेक्स कन्स्ट्रक्सन प्रालिले स्रोत सुनिश्चित नभए कार्यस्थल नफर्कने पुनः अडान लिएको छ।
पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरू नै दोषी रहेको बताएका छन्।
सामुदायिक विद्यालयमा हुने यौनजन्य हिंसासमेतलाई समेट्दै कार्यस्थलमा हुने यौनजन्य हिंसा दुर्व्यवहारसम्बन्धी ऐन संशोधनको तयारी थालिएको छ।
बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसाविरुद्ध अभियान सुरु गरेको छ।
अरू कसैको बोली–व्यवहारबाटै कसैले विभेदको अनुभव किन र कसरी गर्छ? हाम्रो देशको हकमा हिंसा र दुव्र्यवहारको परिभाषाले यस प्रश्नमाथि अलि फराकिलो दृष्टिकोण राख्न सक्नुपर्छ।
कार्यस्थलमा हुने यौन दुर्व्यवहार नियन्त्रण क्षेत्रमा पनि यही अवस्था छ। भएका कानुन लागु नगर्ने तर नभएका कानुन अघि सारेर ‘कारबाही गर्न सकिएन’ भनेर गोहीको आँसु चुहाउने प्रवृत्तिले निरन्तरता पाइरहेको छ।
अष्ट्रेलियाले कार्यस्थलमा हुने यौन दुर्व्यवहारको विषयमा राष्ट्रव्यापी रुपमा अनुसन्धान गर्ने घोषणा गरेको छ। यौन दुर्व्यवहार विरुद्धको ह्यासट्याग मिटु अभियानको जवाफमा उक्त अभियानको एउटा भागको रुपमा अनुसन्धान गर्न लागिएको सेक्स डिस्क्रिमिनेशन कमिशनका आयुक्त केट जेन्किन्सले बताइन् ।
आसन्न निर्वाचनका लागि खोटाङमा म्यादी प्रहरीलाई खटाइएको छ । तालिमलगत्तै सदरमुकाम दिक्तेलमा राखेर गस्तीमा खटिँदै आएका नौ सय ८२ म्यादी प्रहरीलाई सोमबारदेखि कार्यक्षेत्रमा खटाइएको हो ।