६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

आजदेखि जाजरकोट र रुकुम पश्चिममा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि पुष १४ गतेसम्म भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालनमा रहने बताएको छ।

भोलिदेखि जाजरकोट र रुकुम पश्चिममा दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलिदेखि पुष १४ गतेसम्म ती दुई जिल्लामा खोप अभियान चलाउने भएको हो।

सन् २०२६ सम्ममा दादुरा निवारण गर्न खोप मगाइयो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र पठाएको छ।

मोरङमा दादुरा र रुवेलाविरुद्ध खोप अभियान

साउन २८ गते देखि दादुरा रुवेलाको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।

कालिकोटमा फैलँदै कालाजार र दादुराको प्रकोप

कालिकोट जिल्लामा कालाजारका बिरामी बढेका छन्। कालिकोट जिल्लाका ५ वटा स्थानीय तहका कालाजारका २० जना बिरामी फेला परेका हुन्।

दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित

दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा दादुरा फैलिएको हो।

गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा

गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थिति जोभो कदम्पा विद्यालयका चारजनामा देखिएको दादुरा नियन्त्रणमा जानकारी दिए।

कञ्चनपुरमा दादुरा-रुबेला खोप अभियान

कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ।

बाँकेमा दिनहुँ फैलिदै दादुरा–रुवेला रोगको संक्रमण

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार अहिलेसम्म जिल्लामा कुल ३ सय ९ जना बालबालिकामा संक्रमण पुष्टी भएको छ।

नेपालगन्जमा दादुरा प्रकोप: न्यूनीकरणमा संघीय सरकार उदासीन

प्रभावकारीरुपमा खोप व्यवस्थापन र संघीय सरकारले रोकथाममा गम्भीरता नदेखाउँदा नेपालगन्जमा दादुराको प्रकोप बढ्दै गएको हो।

बाँकेमा दिनहुँ बढ्दै दादुरा रुवेला रोगको संक्रमण

दादुरा रुवेला रोगको संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी अढाई वर्षका बालकको मृत्यु भएको छ।

दादुरा–रुबेला खोप अभियान पुनः सुरु

कोरोना भाइरसको संक्रमको कारण जारी लकडाउनले रोकिएको दादुरा–रुबेला खोप अभियान बैतडीमा पुनः सुरु हुने भएको छ । गत चैत १ देखि १४ गतेसम्म सञ्चालन भएको खोप अभियान चैत ११ गतेदेखि रोकिएको थियो । जिल्लाका चार स्थानीय तहमा खोप अभियान प्रभावित भएको र ती स्थानीय तहमा वैशाख २६ गतेदेखि सुरु गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।

गोरखाको चेपाङ बस्तीमा दादुराको संक्रमण

गण्डकी गाउँपालिका वडा नम्बर ६ र ७ का ८ जनालाई दादुरा रोगको संक्रमण भएको छ । चेपाङ बस्तीमा ६ महिनादेखि २९ वर्ष उमेर समूहका मानिस दादुराबाट संक्रमित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्