२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

अमेरिकासँग ‘सबै तहमा’ सम्बन्ध सुधार गर्न चीन तयार छः उपराष्ट्रपति हान

चीनका उपराष्ट्रपति हान झेङले अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताएका छन्।

चिनियाँ राष्ट्रपति सीद्वारा समवदेना

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्।

बिल गेट्स र सी जिनपिङबीच शुक्रबार भेटवार्ता

माइक्रोसफ्टका सहसंस्थापक तथा समाजसेवी बिल गेट्सले शुक्रबार राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने भएका छन्। विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक गेट्स चीन भ्रमण गर्ने पश्चिमा व्यापारिक नेताहरूमध्ये एक हुन्।

सी जिनपिङ तेस्रोपटक चीनका राष्ट्रपति

सी जिनपिङ तेस्रोपटक चीनका राष्ट्रपति चुनिएका छन्। उनले आफूप्रति बफादार ‘रबरस्टाम्प’ संसद्बाट शुक्रबार ऐतिहासिक रूपमा राष्ट्रपतिको तेस्रो कार्यकाल सुनिश्चित गरेका हुन्।

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

चिनियाँ राष्ट्रपति सी जिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा पुन: सी जिनपिङ चयन

शनिबार सम्पन्न सीपीसीको २० औं महाधिवेशनले उनलाई महासचिवमा तेस्रो कार्यकालका लागि चयन गरेकाे हाे।

‘चीन कहिल्यै विस्तारवादी गतिविधिमा लाग्दैन’

चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले चीन कहिल्यै पनि आधिपत्यको खोजी र विस्तारवादी गतिविधिमा नलाग्ने प्रतिबद्धता जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्